बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले घुसकाण्डको अडियो प्रकरणमा मुछिएका मन्त्रीहरूलाई तत्काल पक्राउ गरी छानबिन गर्न चुनौती दिएका छन्।
घुसकाण्डको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बहालवाला भूमिसुधार मन्त्री बलराम अधिकारीलाई तत्काल पक्राउ गरी छानबिन गर्न शाहीले प्रधानमन्त्री केपी ओलीलाई कडा चुनौती दिएका हुन।
बुधकार सामाजिक सञ्जालमार्फत शाहीले प्रधानमन्त्रीसँग अलिकति मात्र नैतिकता बाँकी भए उनीहरूलाई तत्काल पक्राउ गरेर हिरासता राख्न भनेका हुन्।
शाहीले भनेका छन्, ‘खुलमखुल्ला घुस लिएको अडियोसम्म सार्वजनिक हुँदा अझै ढाकछेप गर्नुले प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको सचिवालय नै उक्त घुसकाण्डमा संलग्न भएको प्रमाणित हुन जान्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया