बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच शीतल निवासमा भेटवार्ता भएकाे छ।
उनीहरूबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
उक्त भेटमा घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि घिमिरे २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया