बिएल संवाददाता
सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ भण्डासबाट बेपत्ता भएका हायु परिवारकी माइली छोरी सुजता हायु प्रहरीको सम्पर्कमा आएकी छन्।
सोमबार गाउँपालिकाले सार्वजनिक गरेको हायू परिवारका बेपत्ता १६ जना सदस्यको सूचीमा नाम उल्लेख भएकी सुजना सम्पर्कमा आएकी हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनी तीन महिनादेखि श्रीमान आयुष श्रेष्ठसँग काठमाडौंमा बस्दै आएकी थिइन्।
उनी श्रीमानसँगै सम्पर्कमा आएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले बताएका छन्।
सुजनाले बेपत्ता भएका परिवारका अन्य सदस्यसँग सम्पर्क हुन नसकेको बताउँदै खोजी गरिदिन भनेको डीएसपी सुवेदीले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया