बिएल संवाददाता
प्रधानमन्त्री कार्यालयमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले बढी खर्च गरेको पाइएको छ।
प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार तत्कालिन प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्दा ओलीको सचिवालयले कम खर्च गरेको हो।
प्रचण्डको सचिवालयले आर्थिक वर्ष ०८०/८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गर्दा ओलीको सचिवालयले गत आर्थिक वर्ष ०८१/८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको हो।
सार्वजनिक विवरण अनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा २ करोड ६ लाख ६४ हजार ३५३ रुपैयाँ कम खर्च गरेको छ।
कुन शीर्षकमा कति खर्च?

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया