बिएल संवाददाता
उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरमा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
त्यस्तै तीनकुने घटनामा न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको अर्को इजलासले जिल्ला अदालत काठमाडौंको यसअघिको आदेश उल्टाउँदै तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि धरौटीमा छाेड्ने आदेश दिएको छ। तीनकुने प्रकरणमा पुर्पक्षमा कारागार चलान भएका ७ मध्ये प्रसाईंसहित ४ जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तीन जना भने पुनरावेदनमा गएका थिएनन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया