बिएल संवाददाता
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कामय रहने निर्णय गरेको छ।
आयोगको मंगलबारको बैठकले लालबीर चौधरीको दाबीलाई खारेज गर्दै रञ्जिता नै आधिकारिक अध्यक्ष रहेको निर्णय गरेको हो।
नाउपामा संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णयसहित विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थियो।
पदाधिकारी हेरफेरको निवेदन आए पनि राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको निष्कर्षसहित आयोगले पुरानै अभिलेखलाई निरन्तरता दिने निर्णय गरेको आयोग स्रोतले बतायो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया