बिएल संवाददाता
राज्यव्यवस्था सुशासन समिति सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
खतिवडाले एमाले मुख्य सचेतक महेश बर्तौला र कांग्रेस मुख्य सचेतक श्याम घिमिरेलाई साक्षी राखेर सभामुख देवराज घिमिरेसमक्ष लिखित राजीनामा बुझाएका हुन्।
उनले साउन २८ गतेबाट लागू हुने गरी राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
साउन २७ गतेको प्रतिनिधि सभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम उनले राजीनामा दिएका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया