बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई भोलि दिउँसो १ बजेभित्र काठमाडौं आइपुग्न उर्दी जारी गरेका छन्।
सांसदहरूलाई एसएमएसमार्फत बर्तौलाले निर्देशनात्मक सन्देश पठाएका हुन्।
त्यस्तै उनले सांसदहरूलाई पार्टीको अनुमतीबिना उपत्यका नछाड्न कडा निर्देशन जारी गरेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया