बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारकै कारण देश बन्न नसकेको जिकिर गरेका छन्।
मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारीहरूले नै सुशासनको गफ दिँदा दुर्गतीमा फस्दै गएको बताए।
उनले नेपालको राजनीतिमा आफू सँधै भ्रष्टाचारको विरुद्धमा रहेको बताए।
उनले भने, ‘भ्रष्टाचारले गन्हाएका मान्छेहरूले सुशासनको गफ दिएर बसेका छन्। तिनै मान्छेहरू संस्थाहरूमा गएर अर्ति उपदेश दिएको सुन्छु। तर म गर्भका साथ भन्छु, नेपालको राजनीतिमा कोही एउटा पात्र छन् भने म मात्रै हुँ। जो भ्रष्टाचारको विरुद्धमा छु। मैले भ्रष्टाचार गरेको छैन र म भविष्यमा पनि गर्ने छैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया