बिएल संवाददाता
शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको दाबी गरेका छन्।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमा सबै पक्षबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।
उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ कसैको छैन। विधेयकमा आएका प्रतिक्रियाहरू सकारात्मक छ। हामीले गर्न सक्ने शिक्षक साथीहरूको ९५ प्रतिशत माग पूरा भएको छ। मन्त्रालयका साथीहरू निरन्तर संवादमा हुनुहुन्छ।’
उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएकोले कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सकिने बताए।
उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समिक्षा गर्नुपर्ने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया