बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे पक्राउ परेका छन्।
एक महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले पक्राउ गरेको हो।
साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले पाँडे पक्राउ परेको पुष्टि गर्दै भोलि म्याद थपका लागि अदालत लगिने बताए। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बुधबार साँझ पाँडेलाई ब्यूरोले नियन्त्रणमा लिएको हो।
पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्। रास्वपा सरकारमा हुँदा उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया