बिएल संवाददाता
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लागि पार्टीको विघान संशोधन गरिएको स्पष्ट पारेका छन्।
बुधबार साँझ काठमाडौं उपत्यकाका केन्द्रीय सदस्यसहित बागमती प्रदेशका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई बालुवाटार बोलाएर प्रशिक्षण दिने क्रममा सो कुरा स्पष्ट पारेका हुन्।
काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बुधबार राति ओलीको भनाइ र निर्देशनको फेहरिस्त ४८ बुँदामा सार्वजनिक गरेका थिए।
निरौलाले सार्वजनिक गरेअनुसार ओलीले आफ्नो लागि विधान संशोधन गरिएको स्पष्ट पारेका थिए।
ओलीले भने, ‘ साथीहरूको आम चाहाना, समयको माग र म स्वस्थ रहेको हुँदा दुई कार्यकाल र ७० वर्षे उमेरहद आवश्यक रहेन।’
सो क्रममा ओलीले पार्टीमा विद्या भण्डारी, ईश्वर पोखरेलदेखि पार्टी बाहिर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रवि लामिछानेसम्मको उछितो काढे। र, नेताहरूलाई आफ्नो र पार्टीको निर्णयको पक्षमा उभिन निर्देशन दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया