बिएल संवाददाता
आगामी कात्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन्।
रास्वपाले गरेको प्राइमरी इलेक्सनमा डा. थापा निर्वाचित भएसँगै उनी उम्मेद्वार बन्ने पक्का भएको हो।
डा. थापा सिद्धार्थनगर–९ का हुन्।
पार्टीको आन्तरिक निर्वाचनका लागि थापासहित बुटवल–१६ का सुलभ खरेल, सिद्धार्थनगर–७ का पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थनगर–८ का ज्ञानु पौड्याल, सिद्धार्थनगर–१ का जीतबहादुर गुप्ता, मध्यपुर ठिमी– ६ भक्तपुरकी कुसुम महर्जन, सिद्धार्थनगर–३ की रचना क्षेत्री, सिद्धार्थनगर–८ की पुनमकुमारी अग्रवाल र बुटवल–१७ का मधुप्रसाद अर्यालले सहभागी थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया