बिएल संवाददाता
आगामी कार्तिक १७ गते हुन लागेको रुपन्देही–३ को उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’लाई उम्मेदवार बनाउने भएको छ।
जिल्ला समितिले तीनजनाको नाम सिफारिस गरेकोमा पार्टीको लुम्बिनी विकास क्षेत्र समन्वय समितिले मंगलबार पार्टी केन्द्रमा कालुको एकल नाम पठाएको हो।
कालु राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष हुन्। केन्द्रमा कालुको एकल नाम गएकोले उनी उम्मेद्वार बन्ने लगभग पक्का छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया