बिएल संवाददाता
गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन्।
महाधिवेशन हलमा विद्या भण्डारीको पक्षबाट फरक मत पेस गर्न लागेका थापालाई ओलीले ‘हलमा पर्दैन’ भन्दै रोकेका छन्। ओलीले- ‘हलमा होइन समूहमा जानुस्’ भन्दै रोकेका हुन्।
एमालेले १० उपसमूहमा प्रतिवेदनहरूमाथि छलफल चलाइरहेको छ। थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरूलाई बाँडिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया