बिएल संवाददाता
एमाले सचिव योगेश भट्टराईले आफूहरू जेन-जी आन्दोलनमा भएका घटना र भ्रष्टाचारको छानबिनकै पक्षमा रहेको बताएका छन्।
अन्तरिम प्रधानमन्त्रीमा अघि सारिएकी सुशीला कार्कीले प्रमुख दलहरू भ्रष्टाचार र जेनजी नरसंहारका घटनामा छानबिनका लागि तयार नभएको भन्ने समाचारहरू बाहिरिएपछि एमाले नेताको यस्तो प्रतिक्रिया आएको हो।
उनले पूर्व प्रधानन्यायाधीश कार्कीलाई भ्रम नफैलाउन चेतावनीसमेत दिएका छन्।
उनले भनेका छन्, ‘हामी भाद्र २३ र २४ गते भएका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र न्यायीक छानबपनको पक्षमा छौं। सुशीला कार्कीजी भ्रम नफैलाउनुहोस्। हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया