बिएल संवाददाता
राष्ट्रपति कार्यालय शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ।
जेन-जीसहित सर्वसम्मतीमा सिफारिस कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको हो।
त्यसअघि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्ने सहमति जुटेको शीतल निवास स्रोतले बतायो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया