बिएल संवाददाता
धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहमाथि प्रहार जारी राखेका छन्।
अन्तरिम सरकारको प्रधानमन्त्री दाबी गर्न काठमाडौं आएका साम्पाङ खाली हात धरान फर्किनु परेपछि बालेनमाथि सामाजिक सञ्जालमार्फत आक्रमण गरिरहेका छन्।
बालेनले आगामी मध्यावधि निर्वाचनका लागि पार्टी खोल्न लागेको चर्चाका बीच हर्कले उनको पार्टीको व्यंग्यात्मक नाम जुराइदिएका छन्। उनले बालेनमाथि देश जलाएर लुकेको आरोपसमेत लगाएका छन्।
हर्कले भनेका छन्, ‘देश जलाएर आफू लुकेर बस्नेले पार्टी खोल्ने रे, विदेशी एजेन्टले खोल्ने पार्टीमा आवद्ध हुने युवा कस्ता होलान्? पार्टीको नाम चाहीँ ‘राष्ट्रिय हूतिहारा अनाडी पार्टी’ त होला नि!’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया