बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पत्रकार जगदीश खरेल सञ्चारमन्त्री बन्ने भएका छन्।
इमेज खबरका प्रधान सम्पादक खरेललाई कार्कीले सूचना तथा सञ्चार प्रविधिमन्त्रीको प्रस्ताव गरेकोमा खरेलले स्वीकार गरेका स्रोतले बतायो।
कार्कीले नेपालका चर्चित र प्रतिष्ठित पत्रकारहरूलाई मन्त्रीको अफर गरेकी थिइन्। उनीहरूले अफर स्वीकार नगरेपछि खरेललाई मन्त्रीको प्रस्ताव गरिएको थियो।
स्रोतका अनुसार मन्त्री अस्वीकार गरेका वरिष्ठ पत्रकारहरूले नै कार्की सरकारलाई जगदीश खरेलको नाम प्रस्ताव गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया