बिएल संवाददाता
नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बोलाइएको छ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा बैठक बुधबार दिउँसो ३ बजेपछि बस्ने गरी बोलाइएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सहभागी हुन्छन्। एमालेमा ३ जना उपमहासचिव र ७ जना सचिव छन्।
बैठकले गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र विध्वंसात्मक गतिविधिबाट पार्टी कार्यालयहरू र नेताहरूको निजी सम्पत्तिको क्षति सङ्कलन गरेर सार्वजनिक गर्ने बुझिएको छ।
कार्यालय बैठकपछि केन्द्रीय सचिवालय बैठक समेत बोलाउने तयारी भएको एमाले नेताहरूको भनाइ छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया