बिएल संवाददाता
सिंहदबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
बैठकले नेकपा विभिन्न दलका नेताहरू, जेन–जी दमनमा संलग्नहरू र भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका व्यक्तिहरूको पासपोर्ट रोक्काको निर्णय हुनसक्ने बताइएको छ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णय गर्न लागिएको समाचारहरू बाहिरिएका थिए।
मन्त्रिपरिषद लगत्तै प्रधानमन्त्री कार्कीले देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया