बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले संविधान संशोधन नगर्ने स्पष्ट पारेकी छन्।
बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको जिम्मेवारी निर्वाचन सम्पन्न गर्ने भएकाले संविधान संशोधन नहुने स्पष्ट पारेकी हुन्।
उनले जेन–जीकाे माग बमोजिम संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी व्यवस्था ल्याउने आफ्नो सरकारको कार्यक्षेत्र नभएकाले तत्काल सम्भव नरहेको बताएकी छन्। उनले निर्वाचनपछि बन्ने संसदले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आह्वान गरिन्।
उनले आगामी निर्वाचनपछि बन्ने संसदले संविधान संशोधनमार्फत जेन–जीको माग सम्बोधन गर्ने भन्दै सबैलाई निर्वाचनमा भाग लिन आग्रह गरिन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया