बिएल संवाददाता
निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले देश हा–हुँको बलमा बनेको सरकारलाई जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने स्पष्ट पारेका छन्।
जेन–जी आन्दोलनपछि पहिलोपटक शनिबार गुण्डुमा औपचारिक कार्यक्रममा देखिएका ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘पासपोर्ट रोक्का गर्ने रे? के सोचेको छ यो सरकारले? हा–हुँको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं?’
युवा संघले शनिबार ओलीको उपस्थितिमा दशैंको अवसरमा खुला भेटघाट कार्यक्रम आयोजना गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया