बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
जेन–जी आन्दोलनपछि पहिलोपटक मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा आफैं उपस्थित भएका देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिएका हुन्।
देउवानिकट स्रोतका अनुसार जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा दम्पती उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।
सोही अनुसार देउवाले यसअघि नै उपचारकै क्रममा नयाँ पासपोर्ट लिएको खुलेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया