बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलनपछि पनि ‘केपी ओली सप्रिएन’ भन्नेहरूलाई जवाफ फर्काएका छन्।
केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै उनले ‘केपी ओली कहिल्यै नबिग्रिएकाले सप्रिनु नपर्ने’ भनेका हुन्।
उनले भने, ‘केही तत्वहरूले ओली अझै सप्रिएन भन्छन्। बिग्रिएको भएपो सप्रिनु। बरु बिग्रिएकाहरू सप्रिनु पर्यो नि।’
उनले बरु देशमा अराजकता मच्चाउने, सिंहदरबार, संसद भवनहरू जलाउनेहरू सुध्रिनु पर्ने जिकिर गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया