बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओली जेन–जी विद्रोहमा सत्ताच्यूत भएपछि पहिलोपटक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।
शनिबार कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली जेन–जी आन्दोलनमा आगजनी र तोडफोडबाट ध्वस्त पारिएको पार्टी कार्यालय पुगेका हुन्।
कार्यालय ध्वस्त भएपछि ओलीले पार्टीको कामकारबाही गुण्डुस्थित भाडाको घरबाट गर्दै आएका छन्।
शुक्रबार एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको रामबाग महलमा सम्पन्न भएको थियो। केन्द्रीय कमिटी सकिएको भोलिपल्टै ओली पार्टी कार्यालय पुगेका हुन्
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया