बिएल संवाददाता
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिष्ट एकता नहुने बताएका छन्।
नेकपा एमालेले ललितपुरको गाेदावरीमा आयाेजना गरेकाे ७५औँ हीरक महाेत्सवलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।
‘हामी अहिले नै हतारमा हाैसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनाैँ’, उनले भने। प्रचण्डले हाल सहकार्य भएकाले कुनै दिन कम्युनिष्ट एकता पनि हुँदै जाने बताए।
उनले हाल सबै दलकाे सहकार्यले मात्र लाेकतन्त्र बलियाे हुने पनि बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया