बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेको घोषणा गरेका तत्कालिन संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताको निवदेन दिएका छन्।
बिहीबार दिउँसो रेशमसहित नेताहरूले निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका हुन्।
पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ। पार्टीको चुनाव चिह्न जाँतो माग गरिएको छ।
यसअघि आफैंले बनाएको नाउपा आफ्नै श्रीमती रञ्जिता श्रेष्ठले कब्जा गरेपछि रेशमले ‘आफ्नै मेहनतले बनाएको पार्टीमा अटाउन नसकेको’ भन्दै परित्याग गरेका थिए।
पछिल्लो समय पार्टीमा एउटा समूहले अर्को समूहलाई कारबाहीको श्रृंखला चलिरहेको थियो।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया