बिएल संवाददाता
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षले पार्टीको १५औं महाधिवेशनको फरक–फरक मिति प्रस्ताव गरेका छन्।
महामन्त्री गगन थापाले प्रस्तुत गरेको आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावको काउन्टरमा संस्थापन पक्षले अर्कै मिति प्रस्ताव गरेको हो।
संस्थापनका तर्फबाट सह–महामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका हुन्।
पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्तालिका प्रस्ताव गरेका थिए।
सहमहामन्त्री यादवले भने वडादेखि केन्द्रसम्मको अधिवेशन चैतमा र वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया