बिएल संवाददाता
नेकपा माओवादी (केन्द्र)सहित १० बाम घटकको एकता घोषणा समारोह काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादी (एस)लगायत १० कम्युनिस्ट पार्टीहरूले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)लाई संयोजक र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक बनाएर पार्टी एकता घोषणा गर्दैछ।
यसअघि एकताको विरोधमा उत्रिएका एसका सम्मानित नेता झलनाथ खनाल पनि एकता घोषणा सभामा उपस्थित भएका छन्।






नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया