बिएल संवाददाता
रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ।
दल दर्ताका लागि चाहिने सबै प्रमाण र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले मंगलबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो।
चौधरीसहित पार्टीका पदाधिकारीहरू निर्वाचन आयोगको कार्यालयमा गएर आज बिहान साढे ११ बजे दल दर्ताको प्रमाणपत्र लिएका छन्।
यसअघि आफ्नै संरक्षकत्वमा खोलेको नागरिक उन्मुक्ति पार्टी उनकै श्रीमती एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कब्जा गरेपछि रेशमले नयाँ दल दर्ता गरेका हुन्।
२८ वर्षीय कबीर सोप पार्टी अध्यक्ष बनाइएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया