बिएल संवाददाता
अभिनेत्री निशा अधिकारी राजनीतिमा होमिएकी छन्।
उनी ‘गतिशिल लोकतान्त्रिक पार्टी’को केन्द्रीय सदस्य बनेकी छन्। अधिकारीले अबको १० वर्ष देशको सेवामा खटिने घोषणा समेत गरेकी छन्।
बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न रहेको सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ।
पार्टीको अध्यक्षमा प्रसाईंलाई राखिएको छ भने पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन्। बस्नेत भने पार्टीमा सदस्य छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया