बिएल संवाददाता
निवर्तमान प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आजबाट सेवानिवृत्त भएका आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।
भाद्र २३ र २४ गतेका घटनाहरूको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजकै मितिदेखि लागु हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।
आयोगको स्वीकृति नलिइ उनले काठमाडौं उपत्यका समेत छोड्न नपाउने भएका छन्। आयोगको स्वीकृति नभइ उनलाई उपत्यका छोड्न रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले बताए।

बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया