बिएल संवाददाता
आम जनता पार्टी (आजपा) र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएकाे छ।
शनिबार काठमाडौँस्थित बुद्धनगरको क्वालिटी बैंक्युटमा पार्टी एकीकरणको घोषणा हुने भएकाे हाे।
आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकता पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गर्ने कार्यक्रम रहेको आजपा स्थायी कमिटीका सदस्य रबिन्द्र सिंहले जनाएका छन्।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेको लहर चलेको छ। आजपाको नीति तथा कार्यक्रम राम्रो रहेकाले विभिन्न पार्टी परित्याग गरी नेताहरू आजपामा प्रवेश गर्नुका साथै विभिन्न पार्टीसँग एकीकरण भइइरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए।
पछिल्लो समय आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन एंव दलिय लूटतन्त्रको विरुद्धमा संघर्षका कार्यक्रम गर्दै आइरहेको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया