बिएल संवाददाता
बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा काँग्रेस फेरि पछाडि परेको छ। साढे १० बजेको मतपरिणामअनुसार काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह ९ हजार ८ सय ८० मत प्राप्त गर्दै दोस्रो स्थानमा परेका छन्।
उनी सोमबार बिहान मात्र एमालेका उम्मेदवार दमनबहादुर भण्डारीलाई उछिन्दै पहिलो स्थानमा पुगेका थिए। अहिले भण्डारी ९ हजार ८ सय ८९ मत प्राप्त गर्दै सिंहलाई पछाडि परेका छन्।
यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६ सय ६३ मत प्राप्त गर्दै तस्रो स्थानमा छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ४ सय ५ मत प्राप्त गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया