राप्रपाले बृहत् आन्दोलन गर्दै: सदस्य सचिव तोकिए ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही राप्रपा गर्ने आन्दोलनको सदस्य सचिव नियुक्त भएका छन्।
बिएल संवाददाता - जुम्ला