बिहिबार, ०९ अक्टोबर २०२५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सक्रिय हुनथाले दलनिकट निजामती कर्मचारी, जेन–जी कर्मचारीको मागलाई काउन्टर दिने तयारी

जेन–जी कर्मचारीले मुख्यसचिव र सचिवहरू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार तथा रजिष्ट्रार र संसदका महासचिवलगायतको राजीनामा माग्दै निजामती सेवामा व्यापक सुधारको माग अघि सारेपछि त्यसलाई काउन्टर दिन दलगत कर्मचारी संगठनहरू सक्रिय भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा केन्द्रीय समिति बैठक आज पनि

हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेटवार्ता

बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले कार्कीसँग आधा घण्टा अनौपचारिक भेटवार्ता गरेको बालुवाटार स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनिष झाको स्पष्टीकरणः नक्खु कारागारमा आगजनी रोक्न खोजेको हुँ

उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरूको तस्बिर भिडियोहरू सार्वजनिक रुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जी आन्दोलन पश्चिमाको खेल, बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हटाइए गृहसचिव, टार्गेटमा मुख्यसचिव

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दुवाडीलाई योजना आयोगको सचिवालयमा सरुवा गरेर रक्षासचिव रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकिको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ महिनामा कायापलट गर्न सकिन्न तर, केही काम गर्न सकिन्छः मन्त्री खरेल

पदभार ग्रहणपछि उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरू स्थापना गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त मन्त्रीहरूको सपथमा सभामुख गएपछि जेन–जीको आपत्ति

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबार घेर्दै जेन–जी कर्मचारी, मुख्य सचिव र सचिवहरूको राजीनामा माग

सार्वजनिक प्रशासन रुपान्तरण अभियान खडा गरी विभिन्न ६ बुँदे माग अघि सारेको निजामती कर्मचारीहरूको समूहले मंगलबारबाट सिंहदरबार घेराउ गर्ने चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहसचिव दुवाडीको जिम्मेवारी खोसिँदै

गृह मन्त्रालय स्रोतका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकमा दुवाडीको बारे चर्चा भएको थियो। सम्भवतः आगामी मन्त्रिपरिषद बैठकले दुवाडीको सरुवाबारे निर्णय गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संगिता मिश्रा मन्त्रीमा अयोग्य

स्वास्थ्य मन्त्रालयकी १२औं तहकी अतिरिक्त सचिव रहेकी मिश्रामाथि तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतको कार्यकालमा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा स्वास्थ्य उपकरण खरिदमा आपूर्तिकर्तासँगको मिलेमतोमा काम गरेको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हितेन्द्रदेव गए सिलवाल आए

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनोज केसी सीआईबी प्रमुख

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका केसीलाई सीआईबीको जिम्मेवारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनोज केसी सीआईबी प्रमुख

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका केसीलाई सीआईबीको जिम्मेवारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुर्सी फेरेर जनताको जीवनस्तर सुध्रिदैन: ज्ञानेन्द्र शाही

नेता शाहीका अनुसार, जबसम्म यी बुँदाहरूमा सुधार हुँदैन, तबसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अतिरिक्त सचिव डा. संगिता मिश्रको राजीनामा, स्वास्थ्यमन्त्री बन्ने

सुशीला कार्की नेतृत्को अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने प्रस्ताव आएपछि मिश्रले राजीनामा दिएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चारमन्त्री बन्दै जगदीश खरेल

कार्कीले नेपालका चर्चित र प्रतिष्ठित पत्रकारहरूलाई मन्त्रीको अफर गरेकी थिइन्। उनीहरूले अफर स्वीकार नगरेपछि खरेललाई मन्त्रीको प्रस्ताव गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं