मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ : नेता वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको समेत जिम्मेवारीमा रहेका तनहुँ– १ का सांसद वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताए।
बिएल संवाददाता - दमौली