सीमित नेताको मुठ्ठीमा देश कैद भयो: राजेन्द्र लिङ्देन (भिडियाे)
‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन। अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो। सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं