प्रचण्डले भने- म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ
उनले आजकाे गठबन्धन फेरबदल पनि त्यहीकाे क्रमभंग रहेकाे बताए। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उनले माओवादी पाेखरीमा पानी जमेकाे जस्ताे गरी बस्न नसक्ने पनि बताए।
बिएल संवाददाता - काठमाडौं