बिएल संवाददाता
बाँकेस्थित नेपाल–भारत सीमानामा पर्ने ७१ वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिएको छ। बाँकेमा नेपाल–भारत सीमा स्तम्भ ३११ वटा छन्। ती सीमा स्तम्भमध्ये ७१ वटा मर्मत गरिएको हो।
नेपाल सरकारले मर्मत–सम्भार गर्नुपर्ने ७१ वटा सीमा स्तम्भका मर्मत–सम्भार गरिएको जिल्ला प्रशान कार्यालय बाँकले जनाएको छ। बाँकी सीमा स्तम्भकाे भारतले गर्नुपर्ने हुन्छ।
सीमा स्तम्भकाे मर्मत–सम्भार शसस्त्र प्रहरी बलालाई दिइएको थियो। पहिलो पटक सीमा स्तम्भको मर्मतको जिम्मेवारी पाएकाे शसस्त्र प्रहरीले कुशलतापुर्वक निर्वाह गरेको छ।
पहिले नापी बिभागले सीमा स्तम्भका–मर्मत गर्दै आएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया