आइतबार, ११ जनवरी २०२६

एनपीएलः पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो

News Image
• • •

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज पाँच विकेटले विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुरलाई काठमाडौंले दुई ओभर बाँकी छँदै पाँच विकेटले हरायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!