बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १६६ रन बनाएको थियो।
जितका लागि १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा लक्ष्य पुरा गर्यो।
कर्णालीका प्रियांक पञ्चालले ९० रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन। ४८ बल खलेका उनले ७ चौका र ६ छक्का प्रहार गरेका थिए।
चितवनको जितमा रवि बोपाराले ५२ रनको योगदान गरे। उनी प्लेयर अफ दी म्याच घोषित भए। अर्का ब्याटर दीपक बोहराले ४२ रन बनाउँदा सैफ जैबले ३८ रन बनाए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया