बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ।
विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा अलआउट हुँदै १६७ रन मात्र बनाउन सक्यो। पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जुन एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो।
विराटनगरका लागि लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौका हान्दै सर्वाधिक ७२ रनको योगदान गरे। यसैगरी गप्टिलले ३५ बलमा ६१ रन बनाए।
बलिङमा पोखराका लागि म्याट टेलरले सर्वाधिक दुई विकेट लिए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया