बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको चितवन राइनोजले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएयो।
चितवनका लागि ओपनर ब्याट्सम्यानद्वय डेभिड मलानले ८० र अर्जुन साउदले ५२ रन बनाए। कप्तान कुशल मल्लले अविजित ३० रन बनाए।
जनकपुरका बलर माज सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी एटनले एक–एक विकेट लिए।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया