बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला यू-१६ टोलीको मुख्य प्रशिक्षकमा चक्र तामाङ नियुक्तलाई नियुक्त गरेको छ।
एन्फाले आइतबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। आगामी फागुनमा नेपालमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१६ च्याम्पियनसिपका लागि एन्फाले प्रशिक्षक नियुक्त गरेको हो।
त्यस्तै, एन्फाले भगवती थापा र पासाङ तामाङलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ भने राम देउजालाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिएको छ।
महिला यू-१६ च्याम्पियनसिपका च्यासल फुटबल मैदानमा फागुन १८ गतेदेखि २७गतेसम्म आयोजना हुँदैछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया