बिएल संवाददाता
फिफा विश्वकप-२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले विजयी सुरूवात गरेको छ।
शुक्रबार बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको समूहको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ ले हराएको हो।
पहिलो गोल चेक टोलीले गरे पनि त्यसपछि लगातार २ गोल गर्दै एसियाली टोली विजयी भएको हो।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया