बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन्।
पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ। यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ। दुबै खेल पौने सात बजे सुरु हुनेछ।
यता, साविक विजेता म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडको भ्रमण गर्दै छ। खेल राति सवा ९ बजे सुरु हुनेछ।
लिगको तेस्रो चरणमा सिटी सत प्रतिशत जित यात्रालाई निरन्तर दिन चाहन्छ। पेप ग्वार्डिओलाको सिटीले दुई खेलमा ६ अंक जोडेको थियाे।
यता, न्युक्यासल समेत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ। उ घरेलु मैदानमा बलियो मानेको सिटीलाई स्तब्ध बनाउने रणनीतिमा छ।
जारी लिगका तीन खेलमा सत प्रतिशत जित सहित आर्सनल शीर्षस्थानमा छ। ७ अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया