बिएल संवाददाता
एसीसी यू–१९ एसिया कप आजबाट सुरु हुँदै छ।
नेपालले पाकिस्तानसङ खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ। खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुनेछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।
एसिसि प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियाे। एसिया कपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको छ। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया