बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राेकिएकाे यु- १६ युथ लिग फेरि सुरु गर्ने भएको छ।
यु-१६ युथ लिग पुस ९ गतेदेखि हुने एन्फाले जनाएकाे छ। लिगमा सहभागी क्लब र एन्फाबीच लिगको मिति तय भएकाे हाे। करिब ५ महिनाअघि राेकिएकाे लिग पुन: ९ गतेबाट सुरु हुने भएकाे हाे।
लिगको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन्। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा अायाेजना हुनेछ।
यु-१६ युथ लिगमा नेपाल पुलिस , नेपाल एपिएफ, मछिन्द्र, संकटा, फ्रेन्ड्स, खुमलटार, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मना मर्स्याङदी र न्यु रोड टिम (एनआरटी)को सहभागिता छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया